धर्मसनका शिक्षकहरू
धर्मसन् तपाईको सेवामा अनलाईन प्रवचन, विभिद पाठ्यक्रम र प्रवचनहरूको प्रत्यक्ष प्रसारणहरू उपलब्ध गराउन पाउँदा निकै खुसी छौं। शेड्रुप मण्डलका गुरुहरू, प्रफेसर र पाहुना शिक्षकहरूले खुल्ला हृदयले दिनु भएको ज्ञान र मार्ग निर्देशन यहाँ उपलब्ध छ।
शिक्षक द्रुत लिङ्क
परम्परा गुरुहरू, शिक्षकहरू, र सहयोगी प्राध्यापकहरू
शिक्षकहरू
अतिथि प्रशिक्षक
जोङसार जाम्याङ खेन्छे रिन्पोछे
जोङसार जाम्याङ खेन्छे रिन्पोछे विश्व प्रसिद्ध बौद्ध गुरु हुनु हुन्छ। उहाँ छोकी निमा रिन्पोछेको बाल्यकाल देखिको मित्र हुनुहुन्छ। उहाँले छोकी निमा रिन्पोछेलाई ८४000 परियोजनाको अनुवादमा मद्दत गर्न आमन्त्रित गर्नुभयो। जोङसार जाम्याङ खेन्छे रिन्पोछेले २0१३ मा का-निङ शेड्रुब लिङ् गुम्बामा प्रवचन दिनु भएका थियो।