ता.त्रि.उ अभ्यासका एकाइहरू

तारा त्रि-उत्तम भावना अभ्यासक्रम अभ्यासका एकाइहरू क्रमबद्ध र उत्तरोत्तर रूपमा अघि बढ्दै जाने किसिमले व्यवस्थापन गरिएको छ। समष्टिमा सम्पूर्ण बौद्ध मार्ग ती एकाइहरूमा समेटिएका छन्

परिचयात्मक कोर्श & पहिलो उत्तम

कुनै पनि कोर्श उपलब्ध छैन।

पहिलो उत्तम ~ एकाइ १

श्रद्धेय गुरु छ्योक्यि न्यिमा रिन्पोछेज्युका गम्भीर उपदेशहरूको मार्गदर्शनमा धामी चार चित्त निवृत्ति अभ्यासको चिन्तनबाट पहिलो उत्तम अभ्यासको थालनी गर्दछौँ।

चार चित्त निवृत्ति अभ्यास “चित्तलाई धर्मतर्फ फर्काउने चार चिन्तनहरू” नामले पनि चिनिन्छ। चार चित्त निवृत्ति अभ्यासहरू परम्परागत उपदेशहरूको एक सारगर्भित अङ्ग हुन् र …

पहिलो उत्तम ~ एकाइ २

आधारभूत उपदेशहरूको अभ्यासमा मजबुत जग खडा गरिरहँदा हामीले आधार ग्रन्थका रूपमा अनागत बुद्ध मैत्रेयका उत्तरतन्त्र शास्त्र नामक अति गम्भीर ग्रन्थको सहारा लिन्छौँ। त्यस ग्रन्थमार्फत हामीले तथागतगर्भ, बोधि, त्रिरत्नका गुणहरूका बारेमा सिक्छौँ। अनि हामीले भगवान् शाक्यमुनि बुद्धको प्रथम धर्मचक्रप्रवर्त्तनको पहिलो उपदेश अर्थात …

दोस्रो उत्तम

कुनै पनि कोर्श उपलब्ध छैन।

दोस्रो उत्तम ~ एकाइ १

यस इकाइ (मोड्युल) अहिलेसम्म नेपाली अनुवादमा उपलब्ध छैन। अनुवाद समूहले यसको निर्माणमा काम गरिरहेको छ। यस नयाँ मोड्युल प्रकाशित हुनासाथ सकभर छिटो हामी यहाँहरूलाई समाचारपत्रमार्फत जानकारी गराउँने छौँ। यदि यहाँहरूको थप जिज्ञासा र प्रश्नहरू छन् भने हाम्रो सम्पर्क फर्म (शीर्षकः …

तेस्रो उत्तम

कुनै पनि कोर्श उपलब्ध छैन।
Scroll to Top