हृदय स्पर्शी उपदेश

स्नेही उपदेश रत्न संग्रह

  • छोकी निमा रिन्पोछे

विवरण

श्रद्धेय छोकि निमा रिन्पोछेले दिनुभएका प्रवचनहरूको संकलन हो, “स्नेही उपदेश रत्न संग्रह”। रिन्पोछेले शनिबार-शनिबार आफ्नोको हृदयमा रहेको ज्ञान र करुणा समिश्रित उपदेशहरू‌ देशना गर्नुहुन्थ्यो। का-निङ् शेडुप लिङ् गुम्बामा दिनुभएका यी उपदेशहरू शृङ्खलाबद्ध उपदेशहरू होइनन्। प्रत्येक प्रवचन आफैमा पूर्ण रहेको छन् भने सबैमा सारत प्रज्ञा र करुणाकै विषय उल्लेख छ। २० वर्षको दौरानमा विभिन्न समयमा दिनुभएका शिक्षाहरूको संकलन तपाईँले यस अन्तर्गत हेर्न र सुन्न पाउनुहुनेछ।

धर्ममा भर्खरै लागेकाहरूको लागि उपयुक्त यस उपदेशको संग्रहमा गम्भीर तवरले अभ्यास गर्नेहरूको लागि गहन ज्ञान पनि समावेश छ। उहाँले गम्भीर शिक्षालाई आफ्नो मनैदेखि प्रत्यक्ष एवं स्पष्ट रूपमा प्रस्तुत गर्नुहुन्छ जुन उहाँको विशेषता हो।

सामग्री

पाठ्यक्रम Content

पहुँच मितिहरू

प्रवचन सबैको लागि निःशुल्क उपलब्ध छ। यसलाई हेर्न र सुन्नको लागि कृपया लगइन गर्नुहोस्। अथवा निःशुल्क नयाँ खाता दर्ता गरेर अडियो डाउनलोड गर्नुहोस्।

निरंतर पहुंच

विवरणहरू

शिक्षकहरूको बारेमा

पहुँच मितिहरू

प्रवचन सबैको लागि निःशुल्क उपलब्ध छ। यसलाई हेर्न र सुन्नको लागि कृपया लगइन गर्नुहोस्। अथवा निःशुल्क नयाँ खाता दर्ता गरेर अडियो डाउनलोड गर्नुहोस्।

निरंतर पहुंच

विवरणहरू

शिक्षकहरूको बारेमा

Scroll to Top

पाठ्यक्रम Content