खेन्पो पेमा नामग्यालले तिब्बती भाषामा ‘शाक्यमुनि बुद्ध साधना’ वाचन गरी रहेका छन्। तपाईँले तिब्बती वा तिब्बती-लिप्यन्तरनमा, साथै अंग्रेजी रोलिङ लिप्यन्तरनमा हरेर साधना पछ्याउन सक्नुहुन्छ।
हाम्रो कार्यक्रमहरू हेर्नु होस्
धर्मसनको अनलाइन कार्यक्रमको संग्रह मार्फत बुद्धका शिक्षाहरू पत्ता लगाउनुहोस्। छोटो वा विस्तृत अनलाइन कार्यक्रम बारे थाहा पाउनु होस्, र तपाईंको लागि उपयुक्त कार्यक्रम फेला पार्न फिल्टरको प्रयोग गर्नुहोस्। थप जानकारी ‘विवरण’ अन्तर्गत उपलब्ध छ।
सक्रिय फिल्टरहरू:
पाठ्यक्रमहरू
परिणाम देखाउँदै
सङ्ग्रहहरू
शिक्षकहरू
स्थानहरू
लम्बाइ
सङ्कलन:
- साधना र प्रार्थना
शिक्षकहरू:
अवधि:
0.4 घण्टा
प्रकाशन मिति: सक्छ 11, 2025
यो रिन्पोछेले दिनु भएको छुट्टाछुट्टै प्रवचनहरूको संग्रह हो। करुणा र प्रज्ञाले समिश्रित यस प्रवचन रिन्पोछेले शनिवारिय प्रवचनको रूपमा सेतो गुम्बामा दिनुभएका प्रवचनहरूको सङ्कलन हो। नयाँ तथा पुराना अभ्यासकर्ताहरूलाई सुहाउने गरी उहाँले दिनुभएको उपदेशहरूलाई तपाईँहरू सामु प्रस्तुत गरेका छौँ। प्रत्येक प्रवचन आफैमा पूर्ण छन्।
सङ्कलन:
- हृदय स्पर्शी उपदेश
शिक्षकहरू:
अवधि:
2 घण्टा
प्रकाशन मिति: सक्छ 11, 2025

