शेड्रुब मण्डलका गतिविधि
धर्मसनलाई दान दिन
हामी बौद्ध धर्मका विद्यार्थी र अभ्यासकर्ताहरूलाई उपयोगी हुने आधुनिक मञ्च उपलब्ध गराउने प्रयास गर्छौं।
हामीलाई आर्थिक सहयोग गर्नुहोस्!
एक पटक दान
"*" indicates required fields
मासिक दान योजना
"*" indicates required fields
अमूल्य बौद्ध शिक्षालाई सबैका लागि पहुँचयोग्य बनाउन छोकी निमा रिन्पोछेको निर्देशनबाट धर्मसनको जन्म भएको हो। हामी एक आधुनिक मञ्च प्रदान गर्न समर्पित छौं जसले विद्यार्थी र बौद्ध धर्मका अभ्यासकर्ताहरूलाई विश्वव्यापी रूपमा सेवा गर्दैछ।
यस मञ्चको दिगोपन र विस्तार सुनिश्चित गर्न, हामी तपाईंको आर्थिक सहयोगमा भर पर्छौं। कुनै पनि दान सानो ठूलो हुँदैन। प्रत्येक दानले हाम्रो आवश्यक उत्पादन लागतहरू भरपाई गर्न मद्दत गर्दछ, जसमा:
- वेबसाइट र अनलाइन कक्षाका प्रयोगकर्ताको अनुभवको सुधारिएर मञ्चलाई बढाउँदै लान
- थप नयाँ र अर्थपूर्ण सामग्री सिर्जना गर्दै
- धेरै भन्दा धेरै मानिसहरूलाई लाभान्वित गर्न पहुँच विस्तार गर्न
धर्मसनको विकास र सुधार गर्न मद्दत गर्न तपाईंको सहयोग अमूल्य छ। हामी आर्य ताराको त्रि- उत्तम कार्यक्रमको लागि दिनु हुने जुनै पनि योगदानको लागि पनि आभारी छौं। यसले धेरैलाई प्रेरित र मार्गदर्शन गर्न जारी राख्छ।
तपाईंको सहयोगको लागि धन्यवाद। हाम्रो यात्राको एक हिस्सा हुन आउनु भएकोमा धन्यवाद।