ताराको त्रि-उत्तम अभ्यासमा दान गर्नुहोस्
आज ताराको त्रि-उत्तम अनलाइन ध्यान अभ्यास कार्यक्रमलाई सहयोग गर्नुहोस्।
ताराको त्रि-उत्तम ध्यान अभ्यास कार्यक्रमको विकासमा
हामी DharmaSun. को सहयोगको पनि कदर गर्दछौं। .
ताराको त्रि-उत्तम अनलाइन ध्यान अभ्यास प्रख्यात तिब्बती बौद्ध गुरु छ्योक्यि न्यिमा रिम्पोछे ज्यु द्वारा निर्देशित एक चरणबद्ध अनलाइन ध्यान कार्यक्रम हो। यसले विश्वभर ५००० भन्दा बढी विद्यार्थीहरूको जीवन परिवर्तन गर्न मद्दत गरेको छ।
हामी कार्यक्रमलाई सक्दो किफायती बनाउन प्रयास गर्छौं र हामी धेरै स्वयंसेवकहरूसँग आभारी छौं, जसले ताराको त्रि-उत्तम ध्यान अभ्यास कार्यक्रममा आफ्ना सेवाहरू प्रदान गर्छन् । तर सहभागीहरूको शुल्कले वेबसाइटको मर्मत सम्भार वा कार्यक्रमलाई अरु भाषाहरूमा तयार गर्ने सबै खर्चहरू पर्याप्त हुदैन ।
here हामीलाई सहयोग गर्ने धेरै तरिकाहरू छन् । तपाईं हामीसँग यहाँ स्वयंसेवकको रूपमा सामेल हुन सक्नुहुन्छ, वा तलको फारम प्रयोग गरेर कार्यक्रमको सामान्य मर्मत, तयारी र प्रसारमा दान गर्न सक्नुहुन्छ । कुनै पनि योगदान धेरै सानो हुदैन । एक पटकको दानको पनि गहिरो सराहना गरिन्छ । अझ राम्रो, कृपया चलिरहेको मासिक योगदानमा विचार गर्नुहोस्।
आर्य अग्रणी पहल
थप एसियाली भाषाहरूमा ता.त्रि.उ.अ को अनुवाद र उत्पादनलाई प्रायोजित गर्न मद्दत गर्न पनि तपाईं प्रेरित हुन सक्नुहुन्छ।
एक पटकको दान
"*" indicates required fields
मासिक दान
"*" indicates required fields