DharmaSun मा स्वागत छ ।

यो इन्टरनेटबाट ध्यान सिक्ने वेबसाइट श्रद्धेय गुरुवर छोकि निमा रिन्पोछेज्यूको अथक प्रयासबाट सफल भएको हो। बुद्ध धर्ममा सबैको सहज पहुँच होस् भन्ने रिन्पोछेज्यूको चाहना हो। यहाँ उपलब्ध भएका उपदेशहरूद्वारा तपाईको जीवन बुद्ध धर्म अनुसार माया, करुणा र ज्ञानले युक्त तथा अर्थपूर्ण बनाउन सिकाईन्छ।

 

यहाँ गुरु छोकि निमा रिन्पोछेज्यूको प्रवचन, सारगर्भित उपदेश, बौद्ध दर्शन तथा ध्यानक्रमका विधि-उपदेश पनि प्राप्त गर्न सक्‍नुहुनेछ।
आर्य तारा त्रि-उत्तम अभ्यास .

शिविर र ध्यान शिविर

मिति निर्धारण भएको छैन |