आज सामेल हुनुहोस्:
ताराको त्रि-उत्तम अनलाइन ध्यान अभ्यास कार्यक्रम
पूर्ण रुपमा पहुँचको लागि अहिले सदस्य बन्नुहोस्।
तपाईंको ता.त्रि.उ.अ पूर्ण पहुँच सदस्यतामा निम्न कुराहरु समावेश छन्
-
ता.त्रि.उ.अ पाठ्यक्रमहरूमा पूर्ण पहुँच:
तपाईंले एक पाठ्यक्रमबाट अर्को पाठ्यक्रममा प्रगति गर्दा, तपाईंले पूरा गर्नु भएको सबै सामग्रीहरूमा पहुँच पाउनु हुनेछ।
-
ता.त्रि.उ.अ फोरम:
ता.त्रि.उ.अ वेबसाइटको अनलाइन फोरम भागहरुले तपाईंलाई प्रश्नहरू सोध्न अनुमति दिन्छ जसको जवाफ मध्यस्थकर्ता, कर्मचारी, हेइडी कोप्पल वा ड्रुपोन लामा तेन्जिन साङ्पोले दिनेछन्। तपाईं अन्य सहभागीहरूको पोष्टहरूमा पनि प्रतिक्रिया दिन सक्नुहुन्छ, जीवन्त कुराकानीहरू गर्न सक्नुहुन्छ र पारस्परिक समर्थन प्रदान गर्न सक्नुहुन्छ ।
-
प्रश्नोत्तर भिडियोहरू:
पछिल्लो ५ बर्ष भन्दा बढी रेकर्ड गरिएका ड्रुपोन लामा तेन्जिन साङ्पो सँगको प्रश्नोत्तर सत्रहरूको भिडियोहरूको हाम्रो बढ्दो अभिलेखमा पहुँच ।
-
नयाँ सुविधाहरू:
व्यक्तिगत ड्यासबोर्ड, पाठ्यक्रम खण्डहरूको सुधारिएको डिजाइन, ट्रान्सक्रिप्सन, डाउनलोडहरू र एडभान्सड मिडिया प्लेयर।
कार्यक्रममा पूर्ण-पहुँच
परिचयात्मक पाठ्यक्रम पूरा गरेपछि, तपाईं ता.त्रि.उ.अ कार्यक्रममा विद्यार्थीको रूपमा भर्ना हुन सक्नुहुन्छ। भर्ना भएका विद्यार्थीको रूपमा तपाईंले दैनिक चिन्तनहरूमा हप्तापिच्छे पहुँच प्राप्त गर्नुहुनेछ जसले तपाईंको अध्ययन, चिन्तन, र ध्यानलाई मार्गका चरणहरू मार्फत मार्गदर्शन गर्नेछ। तपाइँ पहिलो उत्तम देखि तेस्रो उत्तम सम्म आफ्नै गतिमा विषयहरूको प्रत्येक सेट मार्फत प्रगति गर्न सक्नुहुन्छ, र तपाइँ ले सधैं कुनै पनि अघिल्लो विषय