पहिलो उत्तम ~ एकाइ २

कोर्शको व्याख्या

पहिलो उत्तममा स्वागत छ ~ एकाइ २

आधारभूत उपदेशहरूको अभ्यासमा मजबुत जग खडा गरिरहँदा हामीले आधार ग्रन्थका रूपमा अनागत बुद्ध मैत्रेयका उत्तरतन्त्र शास्त्र नामक अति गम्भीर ग्रन्थको सहारा लिन्छौँ। त्यस ग्रन्थमार्फत हामीले तथागतगर्भ, बोधि, त्रिरत्नका गुणहरूका बारेमा सिक्छौँ। अनि हामीले भगवान् शाक्यमुनि बुद्धको प्रथम धर्मचक्रप्रवर्त्तनको पहिलो उपदेश अर्थात चार आर्य सत्यका बारेमा चिन्तन अभ्यास गर्नेछौँ। त्यो चिन्तन अभ्यास संसार तथा निर्वाणका हेतु र फल अन्तर्गत समेटिएको हुन्छ।

तपाईंलाई धेरै अधिष्ठानहरू प्राप्त होस् र यी अभ्यासहरूले तपाईंमा परिवर्तनका अनुभूति पैदा गरोस् भन्ने कामना गर्दछौँ।

कोर्शका विषयवस्तुहरू

पाठ्यक्रम Content

परिचय
स्वागतम्
सामान्य अवलोकन
स्रोत साधन 1 चरण
खण्ड Content
0% Complete 0/1 चरण
शरणगमन ~ ३१ दिन
चार आर्य सत्य ~ ३४ दिन
संसारको हेतु र प्रत्यय ~ १७ दिन 18 Steps
निर्वाणका हेतु र प्रत्यय ~ १७ दिन 17 Steps

आर्यतारा त्रिउत्तम कार्यक्रममा जोडिन यहाँ दर्ता गर्नुहोस्

हालको स्थिति

दर्ता गरिएको छैन

Price

Closed

सुरु गर्नुहोस्

यो पाठ्यक्रम हाल बन्द छ

छिटो पुग्ने लिङ्कहरू

कुनै पनि कोर्श उपलब्ध छैन।
Scroll to Top

पाठ्यक्रम Content

परिचय
स्वागतम्
सामान्य अवलोकन
स्रोत साधन 1 चरण
खण्ड Content
0% Complete 0/1 चरण
शरणगमन ~ ३१ दिन
चार आर्य सत्य ~ ३४ दिन
संसारको हेतु र प्रत्यय ~ १७ दिन 18 Steps
निर्वाणका हेतु र प्रत्यय ~ १७ दिन 17 Steps