विवरणहरू

शाक्यमुनि बुद्ध साधना – जप

सङ्ग्रहहरू: 
  • साधना र प्रार्थना
स्थानहरू: 
  • गोम्डे जर्मनी-अस्ट्रिया
विशेषताहरू: 
  • अध्यायहरू ,
  • लिप्यन्तर ,
  • सबटाइटल
अंश
जु मिफाम रिन्पोछे द्वारा विरचित बुद्ध शाक्यमुनि अभ्यासलाई छोकि निमा रिन्पोछेले उच्च सम्मानमा गर्नु हुन्छ र सबैलाई यसको अभ्यासमा संलग्न हुन निरन्तर प्रोत्साहन दिई रहनु हुन्छ।
विवरण

बुद्ध शाक्यमुनि अभ्यास पाठ जू मिफाम रिन्पोछे द्वारा सन् १९०० को आसपास उर्ग्येन तेन्जिङ् नोर्बुको अनुरोधमा रचित हो।  छोकि निमा रिन्पोछेले यस साधनालाई उच्च सम्मान गर्नु हुन्छ र सबैलाई यसको अभ्यासमा संलग्न हुन निरन्तर प्रोत्साहन दिन्छन्।

सम्बन्धित पाठ्यक्रम जानकारी
Visit Course:
  • शाक्यमुनि बुद्ध साधना खेन्पो पेमा नामग्यालले तिब्बती भाषामा ‘शाक्यमुनि बुद्ध साधना’ वाचन गरी रहेका छन्। तपाईँले तिब्बती वा तिब्बती-लिप्यन्तरनमा, साथै अंग्रेजी रोलिङ लिप्यन्तरनमा हरेर साधना पछ्याउन सक्नुहुन्छ।
भिडियो
अडियो
video
play-rounded-outline
19:11
 
Languagene
༄༅། །ཐུབ་ཆོག་བྱིན་རླབས་གཏེར་མཛོད་བཞུགས་སོ། ། अधिष्ठान निधि कोश नामक मुनि साधना विधि (शाक्यमुनि बुद्ध साधना)
बुद्धै र धर्मै र गणोत्तमैमा

बोधि हँुदासम्म म छु शरणमा ।

दानादि मेरा सव पुण्यबाट

बुद्धै म होउँ जगतो हिताय ।। [ तीन पटक पढ्ने ]

बुद्धै र धर्मै र गणोत्तमैमा

बोधि हँुदासम्म म छु शरणमा ।

दानादि मेरा सव पुण्यबाट

बुद्धै म होउँ जगतो हिताय ।।

बुद्धै र धर्मै र गणोत्तमैमा

बोधि हँुदासम्म म छु शरणमा ।

दानादि मेरा सव पुण्यबाट

बुद्धै म होउँ जगतो हिताय ।।

सबै सत्वहरु सुख र सुखको हेतुबाट युक्त होउन ।

सबै सत्वहरु दुःख र दुःखको हेतुबाट मुक्त होउन ।

सबै सत्वहरु दुःखरहित महासुखबाट अलग नहोउन ।

सबै सत्वहरु राग द्वेष टाढा नजीकबाट मुक्त महा उपेक्षामा रहुन । [ तीन पटक पढ्ने ]

सबै सत्वहरु राग द्वेष टाढा नजीकबाट मुक्त महा उपेक्षामा रहुन ।

अः अनुत्पाद शून्यता र प्रतीत्यसमुत्पन्न अनिरोध

प्रतिभास (दृष्य)को युगनद्धता मायाजस्तै छ ।

(यस्तो अवस्थामा) आफ्नो अगाडिको आकाशमा पूजामेघ सागरको वीचमा

रत्न सिंहासन, पद्म, सूर्य र चन्द्रमाको आसनमाथि अनुपम

शास्ता शाक्यसिंह हुनुहुन्छ ।ुन ।

(उहाँको) सुनौलो वर्ण छ, लक्षण र अनुव्यंजनबाट युक्त हुनुहुन्छ ।

तीन किसिमका धर्म चीवर लगाएर वज्रासनमा वस्नुभएको छ ।

दायाँ हात राम्रो सँग तन्काएर भूमिस्पर्श मुद्रा गरि वायाँ हात

समता मुद्रामा राखेर अमृत भरिएको पिण्डपात्र लिनुभएको छ ।

सुनौला पर्वत जस्तै ओजस्वी श्रीले गर्दा धपधप वलीरहनुभएको छ ।

ज्ञान रश्मीको जाल पुरै आकाशधातुमा फैलाइरहनुभएको छ ।

आठ बोधिसत्व, सोह« स्थविर आदि सागर

समान आर्य गणद्वारा पुरै घेरिनुभएको छ ।

सम्झने वित्तिकै संसार र निर्वाणको दुवै अन्तबाट

विमुक्त परम सुख दिने सम्पूर्ण शरणियहरु

एकत्र भएको महात्माको रुपमा देखा पर्नुहुन्छ ।

महाकरुणाले गर्दा तपाईले कलहले युक्त यो दुषित जगतको

ख्याल गरेर पाँच सय प्रणिधानहरु गर्नु भएको छ ।‘सेतो पद्म’ जस्तो भनेर प्रशंसा गरिनु भएका

तपाईको नाम सुन्ने ब्यक्ति संसारमा फेरि फर्कनु नपर्ने अवस्थामा पुग्छ ।

त्यस्ता करुणामय शास्तालाई गर्दछु वन्दन ।

आफू र अरुले तीनै द्वारहरुबाट जम्मा गरेका कुशल कर्म र

वैभवलाई समन्तभद्र पूजा मेघको रुपमा संझेर चढाउँछु ।

अनादिकालदेखि जम्मा गरेका सबै पाप र आपत्तिहरु हृदयबाटै

तीब्र प्रायश्चित गरेर प्रतिदेशन गर्दछु ।

आर्य र पृथग्जनले तीनै कालमा

जम्मा गरेका सबै कुशल कर्मप्रति अनुमोदन गर्दछु ।

गम्भीर र बैपुल्य धर्मचक्रलाई

दशै दिशामा अटुटरुपमा प्रवर्तन गर्नुहोस् ।

आकाश जस्तो तपाईको ज्ञान काय

तीनै कालमा नवदलिकन रहने भए पनि

शिष्यहरुको देखाईमा उत्पाद र क्षय भएको जस्तो देखाउनु हुन्छ ।

तैपनि निर्माणकाय रुपहरु सधै नै देखाइरहनुहोस् ।

मैले तीनै कालमा जम्मा गरेको पुण्य संभारद्वारा

आकाशव्यापी सर्ब सत्वहरुको हित गरेर ।

धर्मराजलाई संधै प्रसन्न पारुँ र

धर्मराज जिनकै अवस्था प्राप्त गरुँ ।

विशेष रुपमा हामी कलीयुगका अनाथ प्राणीहरुलाई करुणा राखी

पालन गर्ने तपाईको कृपाले गर्दा अहिले र

यो लोकमा देखा परेका तीन रत्नको जस्तासुकै

रुप पनि हजूरकै कर्महरु हुन ।

त्यसैले अनुपम र एकमात्र उत्तम शरण

दातालाई अटुट श्रद्धा सहित हृदयबाटै गर्दछु वन्दना ।

अगाडिको महान प्रतिज्ञालाई नविर्सिनुहोस् र

हामीले बोधि प्राप्ति नगरुन्जेल करुणाद्धारा अनुग्रह राख्नुहोस् ।

गुरुं शास्तारं भगवन्तं तथागतमर्हन्तं सम्यक्सम्बुद्धं । श्रीजिनं वन्दे शाक्यमुनिं पूजयामि शरणं च गच्छामि ।। गुरु शास्ता भगवान तथागत अर्हत सम्यकसम्बुद्ध श्री जिन शाक्यमुनिलाई वन्दना र पुजा गर्दै उहाँको शरणमा जान्छु ।

तद्यथा ओँ मुने मुने महा मुनये स्वाहा ।

ओ मुने मुने महा मुनये स्वाहा

शास्ताको कायबाट विभिन्न रंगको तेजिलो ज्ञान रश्मि निस्केर

आफू लगायत सबै प्राणीहरुका सबै आवरणहरुको शोधन गर्छ ।

साथै महायान मार्गका गुणहरु यथोचित रुपमा पूर्ण गरी अवैवर्तिक भूमिमा सबै पुगिन्छ ।

सम्पूर्ण बुद्ध तथा बोधिसत्वहरुको चित्तोत्पाद,

उहाँहरुका कार्यहरु, प्रणिधानहरु, प्रज्ञा, करुणा तथा

शक्ति अनुत्तर ज्ञानको माया जस्तो गरी प्रकट हुन्छन् ।

सबै प्राणीहरुले पनि त्यस्तै वन्न सकुन ।

यो पुण्यको कारणले म चाडै

नै सम्यक संबुद्ध बनँु र

सम्पूर्ण प्राणीहरुलाई पनि

त्यही अवस्थामा पु¥याउन सकँु ।

शास्ता लोकधातुमा पाल्नुभएको

शासन सूर्य रश्मी झैं प्रकाशित भएको र

शाशनधर शिष्य संघको मेलमिलापद्वारा शासन लामो

समयसम्म कायम रहेका हुनाले मङ्गल होस् ।

उत्तम बोधिचित्त रल उत्पन्न

नभएकामा उत्पन्न होस्‌।

उत्पन्न भएपछि कहिल्यै कमजोर नहोस्‌।

बरु उत्तरोत्तर वृद्धि भएर जाओस्‌।

May all sentient beings be happy.

May the lower realms become forever emptied.

May the aspiration prayers of all the bodhisattvas

dwelling on the bhýmis, be entirely fulfilled.

यो साधनाको पुण्यैले सबै सर्वज्ञता पद

पुगून जितुन् अकुशल कर्म शत्रुहरु सव ।

जन्म मृत्यु जरा व्याधि रुपी भुमरि युक्त यो

दुर्गम्य भवसागर नै तारँ सत्व सवै जसो
video
play-rounded-outline
17:28
 
Scroll to Top