साधना र प्रार्थना
शाक्यमुनि बुद्ध साधना
- खेन्पो पेमा नामग्याल
विवरण
छोकि निमा रिन्पोछेले मिफाम रिन्पोछेद्वारा विरचित ‘अधिष्ठान निधिकोष नामक मुनि’ साधनालाई उच्च सम्मान गर्नु हुन्छ। उहाँ सबैलाई साधना रहेको धारणी (तद्यथा ओँ मुनि मुनि महामुनिये स्वाहा) निरन्तर रूपमा जप गर्न आज्ञा गर्नु हुन्छ। साथै जप अभ्यास पछि कम्तीमा पनि ५-१० मिनेट ध्यान बस्न आज्ञा गर्नु हुन्छ।
ध्यान पछि, रिन्पोछेसँग दृढ सम्बन्ध महसुस गर्ने हामी विद्यार्थीहरूले उहाँको दीर्घायु प्रार्थना पढ्ने र संचित पुण्यलाई दान गर्ने गर्नु पर्दछ। गुरुका दुई लामो दीर्घायुका प्रार्थनाहरू छन्; एउटा शाक्य गोङ्मा त्रिचेन रिन्पोछेद्वारा रचिएको अनि अर्को स्वर्गीय दुड्जोम जिग्द्राल येशे दोर्जे रिन्पोछेद्वारा रचना गरिएको। एउटा प्रार्थना एक दिन र अर्को दिन अर्को प्रार्थना गर्दा पनि हुन्छ। यो हृदयस्पर्शी निरन्तर अभ्यास मार्फत, हामीले रिन्पोछेसँगको हाम्रो सम्बन्धलाई अझ गहिरो बनाउँछौं।
सामग्री
खेन्पो पेमा नामग्यालले तिब्बती भाषामा ‘शाक्यमुनि बुद्ध साधना’ वचन गरिरहनु हुनेछ।
तपाईँले तिब्बती वा तिब्बती-लिप्यन्तरनमा, साथै अंग्रेजी रोलिङ लिप्यन्तरनमा हरेर साधना पछ्याउन सक्नुहुन्छ।
साधना र रिन्पोछेको दीर्घायुको प्रार्थना तल ‘पुस्तक’ चरणमा पाउन सकिन्छ।
पाठ्यक्रम Content
पहुँच मितिहरू
यस पाठ्यक्रमको पहुँच सबैका लागि खुल्ला छ — हेर्नुहोस् र सुन्नुहोस्। अडियो फाइलहरू डाउनलोड गर्न, लग इन गर्नुहोस्, वा नि: शुल्क प्रयोगकर्ता खाता यहाँ सिर्जना गर्नुहोस्।
- रेकर्डिङहरू
– निरंतर पहुंच –
विवरणहरू
- साधना र प्रार्थना
- खेन्पो पेमा नामग्याल
- गोम्डे जर्मनी-अस्ट्रिया
- 0.4 सिकाउने घण्टा
- 1 सत्रहरू
शिक्षकहरूको बारेमा
पहुँच मितिहरू
यस पाठ्यक्रमको पहुँच सबैका लागि खुल्ला छ — हेर्नुहोस् र सुन्नुहोस्। अडियो फाइलहरू डाउनलोड गर्न, लग इन गर्नुहोस्, वा नि: शुल्क प्रयोगकर्ता खाता यहाँ सिर्जना गर्नुहोस्।
- रेकर्डिङहरू
– निरंतर पहुंच –
विवरणहरू
- साधना र प्रार्थना
- खेन्पो पेमा नामग्याल
- गोम्डे जर्मनी-अस्ट्रिया
- 0.4 सिकाउने घण्टा