आर्य तारा त्रि-उत्तम ध्यान शिविर

आर्य तारा त्रि-उत्तम ध्यान शिविर

श्रध्देय गुरु छोकी निमा रिन्पोछेज्युको मनोशाय जगत हित होस्, बुद्धको ज्ञान सहि तरिकाले लाभ लिन सकियोस भन्ने उद्देश्य अनुसार बुद्ध भुमि नेपालमा बुद्धको ज्ञान विभिन्न भाषामा भएतापनि विशेष गरी नेपालीहरुलाई दया, माया, महाकरुणा राखी घरमै बसेर बुद्ध ज्ञान हासिल गर्न सकिने इन्टरनेट Online मार्फत ‘आर्य ताराको त्रि-उत्तम’ नेपाली भाषामा सरल रुपमा विधि अनुसार अभ्यास सिकाउने कार्यक्रममा समस्त महानुभावहरुलाई सहभागीताको लागि हार्दिक निमन्त्रणा गर्दछौं।

मिति २०७५ मङ्सिर २९ गते दिउँसो १ बजे तर अभिषेक *वाङ्*
मिति २०७५ पुष १ र २ गते बिहान ९ देखि ११ बजे र दिउँसो १ देखि ३ बजे सम्म
स्थान श्री का-ङिङ् सेडुप्लिङ्, बौद्ध फुलबारी, सेतो गुम्बा

‹ Back To Calendar Back To Top