दान गर्नुहोस्

यहाँ DharmaSunको लागि एक पटकको दान गर्नुहोस् (मासिक दान दिन तल छनोट गर्नुहोस् )

DharmaSun ले संसार भरका संघको लागि यस वेबसाईटबाट धर्म ज्ञानको भण्डार प्रदान गर्न सकेकोमा ख़ुशी छौ । विश्वका धेरैजसो देशका नागरिकहरु DharmaSunका सदस्य छन् ।

श्रध्देय गुरु छोकि निमा रिन्पोछेज्यूको शनिवारिय प्रवचन, बौद्ध जातक, बौद्ध दर्शन, बुद्ध धर्मको परिचय आदि विषय र अरू बौद्ध गुरुहरूको प्रवचन निःशुल्क र सजिलै प्रदान गर्नु हाम्रो मूल उद्देश्य हो ।

यस उद्देश्यलाई पूर्ति गर्नको लागी तपाईहरूको सहयोग अतुलनीय छ । दाताहरूको निरन्तर दानबाट नै यो वेबसाईट सञ्चालन भई रहेको हो । तसर्थ, तपाईलाई हाम्रो उद्देश्यले तपाई आफैलाई र अरूलाई पनि हित गर्छ भन्ने लाग्छ भने कृपया दान गर्नु होस् ।

कुनै पनि दान ठुलो वा सानो हुँदैन, हामीसंग तपाईको सहयोग सहर्ष स्वीकार गर्दछौँ ।

सदधर्म सबैको लागी सजिलै उपलब्ध होस् भन्ने श्रध्देय गुरु छोकि निमा रिन्पोछेज्यूको चाहना पूर्ति गर्न, तपाईको परोपकारी दानको ठुलो महत्त्व हुनेछ।

“ सम्पूर्ण प्राणीको हित गर्ने,
बुद्ध धर्मको रक्षाको लागी र
संघको विकासको लागी
सहयोग गर्नुको पुण्य —गुण अनन्त छ ”.
– श्रध्देय गुरु छोकि निमा रिन्पोछे

  • $0.00
  • आवश्यक जानकारी *
  • This field is for validation purposes and should be left unchanged.

 
यदि तपाई विशेष गरी आर्य ताराको त्रि-उत्तम लाई सहयोग गर्न इच्छुक हुनु हुन्छ भने यहाँ कलिक गर्नु होस्।
 


दान विकल्पहरू:


यदि तपाई विशेष गरी आर्य ताराको त्रि-उत्तम लाई सहयोग गर्न इच्छुक हुनु हुन्छ भने यहाँ कलिक गर्नु होस्।