• गृहपृष्ठ
  • गुरुहरू
  • प्रवचन
  • ताराको त्रि-उत्तम
  • सेमिनारहरू
  • आर्य ताराको त्रि-उत्तम
  • दान गर्नुहोस्
  • दर्ता
  • My Account
  • मेरो खाता
  • Shedrub Network
    • Monks & Nuns
    • Study
    • Online Dharma
    • International Centers
    • Translation
    • Social Work
Close
  • Monks & Nuns
  • Study
  • Online Dharma
  • International Centers
  • Translation
  • Social Work

Ka-Nying Shedrub Ling and affiliated Buddhist Monasteries and Nunneries.

Monasteries and Nunneries

MonksAndNuns.org

Monlam - Aspiration Prayer

Monlam.org

Buddhist Philosophy and Himalayan languages.

Rangjung Yeshe Institute

ryi.org

Tibetan Buddhist Teachings, Meditations and Resources – online.

DharmaSun

DharmaSun.org

Tara's Triple Excellence

DharmaSun.org/tte

Rangjung Yeshe Institute

ryi.org

International Centers for Buddhist Studies and Meditation.

Gomde

Gomde.org

Dharma House

DharmaHouse.org

Translation and Publications of Buddhist classics, treatises and contemporary teachings.

Dharmachakra Translation Committee

dharmachakra.net

Rangjung Yeshe Publications

rangjung.com

Translator Training Program

ryi.org

Helping the poor and disadvantaged in Nepal.

Shenpen Nepal

ShenpenNepal.org

Dharma Sun
ne

DharmaSun

अनलाइन तिब्बती बौद्ध प्रवचन र स्रोतहरू

  • en
  • de
  • es
  • pt-br
  • ru
  • fr
  • 中文
  • ne
लग इन
अनलाइनबाट धर्म
  • गृहपृष्ठ
  • गुरुहरू
  • प्रवचन
  • ताराको त्रि-उत्तम
  • सेमिनारहरू
  • आर्य ताराको त्रि-उत्तम
  • दान गर्नुहोस्
  • दर्ता
  • My Account
  • मेरो खाता

  • खाता बनाउनुहोस् / मेरो खाता
  • परिचय
  • गुरुहरू
  • आर्य ताराको त्रि-उत्तम समुह
  • बिषय वस्तुहरु
  • फाईदाहरू
  • यसले कसरी काम गर्दछ ?
  • के यो कार्यक्रम मेरो लागि हो?
  • पात्रो
  • प्रायः सोधिने प्रश्नहरू

के कस्ता लाभहरु प्राप्त हुन्छ?

सहिरुपमा प्रमाणित भएको बौद्धधर्मको उपदेशहरुबाट अध्ययन, चिन्तन तथा ध्यानभावना गर्न सक्ने एउटै मार्गबाट ज्ञान पाउनु भनेको अति नै दुर्लभ बिषय हो । आर्यताराको त्रि उत्तमले हामीहरुलाई तहगत रुपमा समग्र बौद्धमार्गको ज्ञान लिन सक्ने अमूल्य अवसर प्रदान गर्दछ ।

हाम्रो जीवनमा कसरी आर्य तारा त्रि-उत्तममा रहेका उपदेशहरूलाई व्यवहारिक रूपमा लागु गर्न सकिन्छ?

आर्य तारा त्रि-उत्तममा रहेका सबै विषयवस्तुहरूलाई व्यवहारिक रूपमा तयार गरिएको छ । यसको उद्देश्य भनेको नै बुद्धधर्मलाई हाम्रो दैनिक जीवनमा समाहित र एकीकृत गरेर जीवन रूपान्तरण गरी सुधार गर्ने हो । हाम्रो चित्त सोधनको लागि अध्ययन, चिन्तन र ध्यानभावना निकै नै महत्त्वपूर्ण छन् ।

दिगो रूपमा परिवर्तन गर्नको लागि आर्य तारा त्रि-उत्तममा रहेको तीन महत्त्वपूर्ण क्रियाकलापहरूलाई सहजरुपमा एक आपसमा तालमेल गरिएको छ ।

हाम्रो व्यस्त मनलाई वशमा ल्याउन, जीवन रूपान्तरण गर्नको लागि ध्यान भावना निकै महत्त्वपूर्ण हुन्छ । तर यो सुरुवात मात्र हो । विभिन्न किसिमका दैनिक प्रयासको संयोजनले तपाईँले ध्यान भावना अभ्यासबाट शान्ति, दया र स्पष्टताको फलहरू चाँडै नै प्राप्त गर्नुहुने तरिकाहरू विकास गर्नुपर्दछ । जसले गर्दा हाम्रो जीवनमा चुनौतीहरू र वाधाहरू आउने बेला सजिलै काम लिन सकियोस् । यसमा यस्तो किसिमको अध्ययन, चिन्तन र ध्यानभावनाहरु समाहित गरिएको छ कि हामीहरूले जीवन रूपान्तरणकारी नतिजाहरू हासिल गर्न सक्छौं । अति तनाव र चापले अनावश्यक रूपमा हामीलाई घेरिएको अवस्थामा छोटो समय देखि लामो समयसम्म सौहार्दता, दया र स्पष्टता हुने तर्फ हामीहरू कसरी अगाडी बढ्न सकिन्छ भन्ने कुरा यही नै हो । आर्य तारा त्रि-उत्तम अभ्यासले तपाईँलाई आँधीबेरी आएको अवस्थामा पनि शान्त हुन बन्न सक्नु हुनेछ र तपाईँको वरिपरि जे जस्तो अवस्था रहे पनि समस्या समाधान गर्न सक्नुहुनेछ ।

समग्र रुपमा दिइएको असल मार्ग निर्देशन र तपाईंको दैनिक प्रयासको संयोजनले, तपाईंले चाँडै ध्यान अभ्यासको फल प्राप्त गर्न सक्नु हुनेछ। ती फलहरु भनेका शान्ति, दया, र स्पष्टता हुन् । जसरी एउटा स्याउको बिउबाट मात्र स्याउको रुख उम्रिन सक्छ त्यसै गरी निस्वार्थ माया र दया भएको चित्तको शोधन र मनको ज्ञान पनि सकारात्मक गुणहरू भएको बिउबाट मात्र उम्रन सक्दछ, जुन अभ्यासबाट हामीहरूले छरिसकेका छौँ ।

यस अभ्यासको अवधिभरिमा हामीहरूले आफैलाई बुझ्ने चुनौतीहरूको अनुभव गर्नेछौँ । बुझ्नुहोस् कि यो आफ्नो परीक्षण गर्ने काम सजिलो चाहिँ पक्कै होइन । तैपनि तपाईले आफ्नो पुरानो दुःखदायी बानीहरूको बोझबाट उन्मुक्ति पाएर आनन्दित भएको महसुस गर्नुहुनेछ । जब हामीहरूले आफूले सञ्चय गरिराखेको आशक्ति रूपी बोझ निकाली दिन्छौ, हामीहरू मैत्री करुणा र प्रज्ञाको एउटा सकारात्मक बाटोतर्फ हिड्नेछौं जसबाट हामी हाम्रै मौलिक प्रकृतिको निर्माण गर्दछोैँ ।

Copyright © 2022 Rangjung Yeshe Gomde – DharmaSun. All rights reserved.


Developed with and dedication by WPRiders Team

  • YouTube
  • YouTube
  • Facebook
  • Facebook
  • हामीलाई सम्पर्क गर्नुहोस्
  • - सम्पर्क गर्नुहोस्
  • - समस्या रिपोर्ट गर्नुहोस्
  • - सेवाका सर्तहरु
  • - गोपनीयता सूचना

अहिले सम्म कुनै खाता छैन? एकलाई निःशुल्क बनाउनका लागि यहाँ क्लिक गर्नुहोस्!

पासवर्ड बिर्सनुभयो


पासवर्ड रिसेट

लग इन    |     हामीसँग सामेल हुनुहोस् !