• गृहपृष्ठ
  • गुरुहरू
  • प्रवचन
  • ताराको त्रि-उत्तम
  • सेमिनारहरू
  • आर्य ताराको त्रि-उत्तम
  • दान गर्नुहोस्
  • दर्ता
  • My Account
  • मेरो खाता
  • Shedrub Network
    • Monks & Nuns
    • Study
    • Online Dharma
    • International Centers
    • Translation
    • Social Work
Close
  • Monks & Nuns
  • Study
  • Online Dharma
  • International Centers
  • Translation
  • Social Work

Ka-Nying Shedrub Ling and affiliated Buddhist Monasteries and Nunneries.

Monasteries and Nunneries

MonksAndNuns.org

Monlam - Aspiration Prayer

Monlam.org

Buddhist Philosophy and Himalayan languages.

Rangjung Yeshe Institute

ryi.org

Tibetan Buddhist Teachings, Meditations and Resources – online.

DharmaSun

DharmaSun.org

Tara's Triple Excellence

DharmaSun.org/tte

Rangjung Yeshe Institute

ryi.org

International Centers for Buddhist Studies and Meditation.

Gomde

Gomde.org

Dharma House

DharmaHouse.org

Translation and Publications of Buddhist classics, treatises and contemporary teachings.

Dharmachakra Translation Committee

dharmachakra.net

Rangjung Yeshe Publications

rangjung.com

Translator Training Program

ryi.org

Helping the poor and disadvantaged in Nepal.

Shenpen Nepal

ShenpenNepal.org

Dharma Sun
ne

DharmaSun

अनलाइन तिब्बती बौद्ध प्रवचन र स्रोतहरू

  • en
  • de
  • es
  • pt-br
  • ru
  • fr
  • 中文
  • ne
लग इन
अनलाइनबाट धर्म
  • गृहपृष्ठ
  • गुरुहरू
  • प्रवचन
  • ताराको त्रि-उत्तम
  • सेमिनारहरू
  • आर्य ताराको त्रि-उत्तम
  • दान गर्नुहोस्
  • दर्ता
  • My Account
  • मेरो खाता

  • खाता बनाउनुहोस् / मेरो खाता
  • परिचय
  • गुरुहरू
  • आर्य ताराको त्रि-उत्तम समुह
  • बिषय वस्तुहरु
  • फाईदाहरू
  • यसले कसरी काम गर्दछ ?
  • के यो कार्यक्रम मेरो लागि हो?
  • पात्रो
  • प्रायः सोधिने प्रश्नहरू

के यो कार्यक्रम मलाई अनुकुल होला?

हाम्रो कृतज्ञता र धन्यवाद

तपाईले आर्यतारा त्रि-उत्तमको बारेमा बिचार गर्नु भएकोमा धन्यवाद दिन चाहन्छौं । हामीहरु प्रत्येकले लिएको आ-आफ्नो बाटोले हामीलाई एउटै गन्तव्य अर्थात् आर्य तारा त्रि-उत्तममा ल्याइदिएको छ । तपाईँ यहाँ जसरी अाईपुग्नु भयो – चाहे तपाईले म लाग्छु नै भनेर आईपुग्नु भएको होस् वा आकस्मिक रुपमा, तपाईको जीवनको घट्नाक्रमले तपाईलाई यहाँसम्म पुर्याइ दिएकोमा हामीहरु कृतज्ञ छौ । यो महत्वपुर्ण तथा अमूल्य जीवनलाई नै परिवर्तनकार गर्ने ज्ञानको उपहार तपाईसंग बाडन पाएकोमा हामीहरुलाई आनन्दित बनाएको छ ।

विगतमा उपदेशहरु सुने पछि आफ्नो जीवनमा एउटा बिस्तृत रुपमा नै दैनिक बानी व्यहोरा र संरचनामा परिवर्तन गर्न चाहनेहरुको लागि आर्य तारा त्रि-उत्तम एक अपरिहार्य शिक्षा नै हो । बुद्ध धर्मको अध्ययनको शुरुवात गरिसक्नु भएका होस्, अथवा श्रद्धेय गुरुवर छोकिन्यिमा रिम्पोछेज्यूको वा अन्य गुरुवरहरुबाट एउटा वा अधिक ध्यानभावनाको शिविरमा भाग लिइसक्नु भएको होस् वा हाल आफ्नो ज्ञानलाई अभिबृद्धि गर्न यस्तो शिक्षाको निरन्तरताको खोजीमा रहेका होस्, धेरैजसो तिब्बती बौद्धधर्मको रहस्यमय संसारिक बिषयहरु र शक्तिहरुबाट प्रभावित भएका छन् । यसले जीवन परिवर्तन गर्न साँच्चिकै कसरी काम गर्छ भनेर हेर्न चाहना राख्नेहरु पनि पाइन्छ । मुख्यतया यहाँ त्यस्तो साधकहरुको ठूलो समूह छ कि, जो सुख, शान्ति र बुद्धत्व प्राप्त गर्न एउटा प्रमाणित मार्गको खोजीमा रहेका छन् ।

दिनको अन्तमा, तपाई गन्तव्यमा पुग्नु भयो भन्ने कुराले साच्चिकै महत्व राख्दछ । यस कार्यक्रममा तपाईले अविश्वसनीय, मूल्यवान् र जीवन रुपान्तरण गर्न सक्ने ज्ञान र अभ्यास गर्ने मौका पाउनु हुनेछ । यो यात्रा तपाईमात्र एक्लै सहभागी भइरहनु भएको छैन । तपाई यस्तो कार्यक्रममा सहभागी हुनु भएको छ कि जसमा हजारौ मानिसहरुले पनि यो समग्र तिब्बती बौद्धमार्ग तर्फ अगाडि बढी सकेका छन् । तपाई संसारभरिका ती मान्छेहरु जो अाफु असल मान्छे बन्न सकुँ भनि ईच्छाका साथ एउटा मार्गको खोजीमा लागि परेकाहरुको र संसारमा आनुभव गर्नको निम्ति आफुलाई प्राप्त भएको क्षणिक समयलाई कसरी अर्थपूर्ण बनाउन सकिन्छ भनि लागि परेका मानिसहरुको जमातको अंग हुनु हुनेछ ।

श्रद्धेय गुरुवर छोकिनिमा रिम्पोछेज्यूको तर्फबाट आर्य तारा त्रि-उत्तम समूहका हामी सबैजना, तपाईलाई स्वयम् ज्ञान लिने यात्रामा निमन्त्रणा गर्दछौं । यहाँ तपाईले ती अद्वितीय गुणहरुलाई उजागर र पोषण गर्नुहुनेछ जुन तपाईं भित्र सदैव रहेका छन, र तपाईले भेट्टाउने आशा गर्दै धैर्यपूर्वक प्रतीक्षा गरिरहनु भएका छन् ।

Copyright © 2022 Rangjung Yeshe Gomde – DharmaSun. All rights reserved.


Developed with and dedication by WPRiders Team

  • YouTube
  • YouTube
  • Facebook
  • Facebook
  • हामीलाई सम्पर्क गर्नुहोस्
  • - सम्पर्क गर्नुहोस्
  • - समस्या रिपोर्ट गर्नुहोस्
  • - सेवाका सर्तहरु
  • - गोपनीयता सूचना

अहिले सम्म कुनै खाता छैन? एकलाई निःशुल्क बनाउनका लागि यहाँ क्लिक गर्नुहोस्!

पासवर्ड बिर्सनुभयो


पासवर्ड रिसेट

लग इन    |     हामीसँग सामेल हुनुहोस् !