का-निङ शेदुप लिङ धर्मदेशना कक्षः आधारभूत बौद्धदर्शन

दर्ताको लागि खुला

श्रद्धेय गुरुवर छोकि निमा रिन्पोछेज्युले का-निङ शेदुप लिङ गुम्बाका सम्माननीय खेन्पो तथा लोपोनहरुलाई विश्वव्यापी संघको हितको लागि बौद्धकदर्शनको मुलभूत विषयमा धर्मदेशना गर्नुहुन अनुरोध गर्नुभएको छ। रिन्पोछेज्युले हामीलाई पनि यस मौकाको सदुपयोग गर्न यी विषयलाई गम्भीरतापूर्वक अध्ययन गर्न, नोट गर्न र गुम्बाका असाधारण गुरुहरुसँग प्रश्नोत्तर गर्न प्रोत्साहित गर्नुभएको छ। यी आधारभुत धर्मदेशनाहरुद्वारा मङ्सिर महिनामा हुन लागेको वार्षिक शिविर (वस्तृत विवरण आउन बाँकि)मा श्रद्धेय गुरुवर छोकि निमा रिन्पोछेबाट गहन धर्मदेशना पूर्णरुपमा प्राप्त गर्न सहयोग हुनेछ।

यहाँ नाम दर्ता गर्नाले खेन्पोज्यू र लोपोनज्यूद्वारा पहिले भएका र आउने दिनमा हुनलागेका धर्मदेशना शिविरहरु हेर्न पाउनु हुनेछ। यो “धर्मदेशना कक्ष” दानको आधारमा उपलब्ध गराईएको हो।थप जानकारीको लागि तल हेर्नुहोलाः

समयतालिका र विषयहरुः

“चार आर्यसत्य”

"द्वादशाङ्ग-प्रतीत्यसमुत्पाद"

“दुई सत्य”

“चार मति निवृत्ति”

“उत्पत्तिक्रम र समपन्नक्रम”

खेन्पो पेमा नामग्यालज्यू सँग प्रश्नोत्तर सत्र

 

अनलाईन शिविरहरु

हरेक सत्र करिब डेढ घण्टा(१.५ घण्टा)को रहनेछ।

 

नाम दर्ता

नाम दर्ता गर्न तपाई DharmaSun.org

मा लग ईन भएको हुनुपर्छ।


दान

यदि तपाईं कुनै पनि केन्द्रहरुसँग सम्बन्धित नभएता पनि DharmaSun.orgमार्फत् का-निङ शेदुप लिङ गुम्बाको लागि दान गर्न सक्नुहुनेछ।

कुनै प्रश्न भएमा laxmi095096@gmail.com मा ई-मेल गर्नुहोला।

शिविरमा दर्तता हुनुको निम्ति तपाईँ DharmaSun मा दर्ता भइसकेको हुनुपर्छ र Log in भएको हुनुपर्छ।